२१ बैशाख २०८१, शुक्रबार

Tag: एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

भाद्र २० , काठमाडौँ | नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६