२१ बैशाख २०८१, शुक्रबार

Tag: एक सैनिकको मृत्यु

हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

चितवन । जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते