२४ बैशाख २०८१, सोमबार

Tag: एक फलफूल

‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ प्रभावकारी

वासुदेव पौडेल, पोखरा, ३० भदौ । कृषि पेशाप्रतिको अनिच्छाका कारण देशका विभिन्न भागमा जग्गा बाँझिएका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने ‘एक विद्यार्थी एक फलफूल’को बिरुवा कार्यक्रमलाई अघि सारेको छ । बाँझिएका जग्गामा कृषकलाई फलफूलका बिरुवा लगाउन अभिप्रेरित गर्दै स्थानीयवासीलाई आयआर्जनसँग