२२ बैशाख २०८१, शनिबार

Tag: एक अभियान

‘एकका लागि एक अभियान’बाट एक करोड २० लाख उठ्यो

सुरुङ्गा (झापा), ३० असार । ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उक्ति झापाका मनकारी दाताहरुले प्रमाणित गरेका छन् । पुर्खाहरुले व्यवहारले सिद्ध गरेका कुरा आज हाम्रो समाजमा भनाइ र उखानका रूपमा प्रचलित छन् । त्यसैमध्येको ‘एकतामा बल हुन्छ’ भन्ने