२२ बैशाख २०८१, शनिबार

Tag: एक्सरसाइज

शरीरको लम्बाइ बढाउने भए गर्नुहोस् यी एक्सरसाइज

एजेन्सी । विज्ञहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ । शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ । जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भनिन्छ । यसको माध्यामबाट