२० बैशाख २०८१, बिहिबार

Tag: एक्याप

स्रोत उपभोगको अवरोधले स्थानीय र एक्यापबीच दूरी बढ्दै

चामे, ३० भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय सरकारबीच पछिल्लो समयमा विवाद बढ्दै गएको देखिएको छ । दश वर्षभित्र समुदायलाई हस्तान्तरण गर्नुपर्ने म्यादसहित सन् १९८६ मा स्थापना भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अहिलेसम्म पनि कायम छ