२२ बैशाख २०८१, शनिबार

Tag: एकैपटक पाँच वटा

राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँच वटा अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक पाँच वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८,