८ जेष्ठ २०८१, मंगलबार

Tag: एकैदिन एक हजार आठ सयले बढ्यो

सुनको मूल्य एकैदिन एक हजार आठ सयले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेको