२१ बैशाख २०८१, शुक्रबार

Tag: एकीकृत बस्ती

एकीकृत बस्ती र भाषा संरक्षण गर्न कुसुन्डा समुदायको माग

देउखुरी । आफूलाई ‘वनको राजा’का रूपमा चिनाउने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आएका छन् । वनमा उत्पादन हुने खानेकुरा नै उनीहरूको खाद्यान्न हुने गरेको थियो । आधुनिकतासँगै कुसुन्डाको रहनसहन पनि फेरिएको छ । स्थायी घर र बसोबास नभए