२५ बैशाख २०८१, मंगलबार

Tag: एकीकृत पर्यटन

एकीकृत पर्यटन तथ्याङ्क प्रणाली तयार गरिँदै

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरण सहितको तथ्याङ्क तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्याङ्क प्रणाली विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो