१४ बैशाख २०८१, शुक्रबार

Tag: एकीकृत कारोबार

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पूँजी रु २२ अर्ब, कूल