४ जेष्ठ २०८१, शुक्रबार

Tag: एकिकृत समाजवादी

बारा पुगेर मन्त्री श्रेष्ठले भने- देशमै रोजगारी सिर्जना गर्नुपर्छ

कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन् । बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई