२१ बैशाख २०८१, शुक्रबार

Tag: एकल सरकार

ताप्लेजुङ पुगेर डा. महतले भने- आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार हुनेछ

फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली