१९ बैशाख २०८१, बुधबार

Tag: एकदिवसीय क्रिकेट

एकदिवसीय क्रिकेटमा केन्याविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । एकदिवसीय क्रिकेटमा केन्याविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । नेपालले घरेलु टोली केन्यालाई पहिलो एकदिवसीय खेलमा सात विकेटले पराजित गरेको हो । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७