४ जेष्ठ २०८१, शुक्रबार

Tag: एकता असम्भव

ओलीसँग एकता असम्भव, अब को बन्लान् प्रधानमन्त्री ?

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र