२२ बैशाख २०८१, शनिबार

Tag: एकताको झण्डा

देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् । पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज यहाँ आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा