१४ बैशाख २०८१, शुक्रबार

Tag: एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुग्लिन । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले