२२ बैशाख २०८१, शनिबार

Tag: एएफसी यू

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

७ माघ, काठमाडौँ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले