२३ बैशाख २०८१, आइतबार

Tag: एउटा गैंडा मरेको

चितवन राष्ट्रिय निकुञ्जको  दलदलमा फसेर गैंडा मर्‍यो

भदौ २५, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोस्टनजिकै दलदलमा फसेर आइतबार एउटा गैंडा मरेको छ । दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैंडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई