२० बैशाख २०८१, बिहिबार

Tag: ऋण सापटी

उपभोक्ताको ऋण सापटीमा पाँचखालमा खानेपानी योजना

काभ्रेपलाञ्चोक, २ माघ । पाँचखाल नगरपालिकामा खानेपानी समस्यालाई सम्बोधन गर्न ‘सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना’ कार्यान्वयनमा आउने भएको छ । गतहप्ता योजनाको बोलपत्र समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न एशियाली विकास बैंक (एडिबी)ले सम्पूर्ण कागजात पठाएको छ । परियोजना रु दुई