१९ बैशाख २०८१, बुधबार

Tag: उल्लेख्य भक्तजन

श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

ललितपुर । पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् । गए राति १