१९ बैशाख २०८१, बुधबार

Tag: उर्लाबारी नगरपालिका

एमालेबाट उर्लाबारी नगरको मेयरमा खरेल र रतुवामाईमा विष्ट

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ । एमालेले रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दयन्ता चुँडाललाई उमेदवार बनाउने निर्णय गरेको