८ जेष्ठ २०८१, मंगलबार

Tag: उम्मेदवार हुनबाट रोकियो

मलाई हराउन नसक्ने जानकारी पाएपछि उम्मेदवार हुनबाट रोकियो : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता भीम रावलले आफूलाई हराउन नसकिने जानकारी पाएपछि उम्मेदवार हुनबाट रोकिएको खुलासा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका