२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारको बन्दसूची

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची आज आयोगलाई बुझाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ ।पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए । उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले