९ जेष्ठ २०८१, बुधबार

Tag: उम्मेदवारको टुंगो

तोकिएको सममयमा उम्मेदवारको टुंगो लगाउन काँग्रेसलाई सकस

काठमाडौं । कांग्रेसको विधानमा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अगाडि नै उम्मेदवारबारे अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख भए तापनि यसपटक एक महिना अगाडि आफ्ना उम्मेदवारको टुंगो लगाउन नसक्ने भएको छ। निर्वाचन आयोगले वैशाख ३० गते