५ जेष्ठ २०८१, शनिबार

Tag: उमेर नपुग्दै

यस्ता छन् उमेर नपुग्दै आमा बन्दाका चुनौतीहरु

देउखुरी । घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उहाँलाई विवाह