१६ जेष्ठ २०८१, बुधबार

Tag: उमाशंकर चौधरी

मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको खानेपानी मन्त्रीको दावी

काठमाडौं । खानेपानी मन्त्री उमाशंकर चौधरीले मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् । मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको बताए। आज पत्रकार सम्मेलन गर्दै