२१ बैशाख २०८१, शुक्रबार

Tag: उपाधि पोल्टामा पारेकी

स्नेहा पौडेललाई ‘सिन्ड्रेला नेपाल-२०१७’को ताज

असोज २०, काठमाडौँ । ‘सिन्ड्रेला नेपाल–२०१७’ को उपाधि स्नेहा पौडेलले जितेकी छन् । आफ्ना २८ जना स्पर्धीलाई उछिन्दै स्नेहाले उपाधि पोल्टामा पारेकी हुन् । स्नेहाले शिर्ष उपाधिसहित पब्लिक च्वाइज समेत जितेकी छन् । प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा