८ जेष्ठ २०८१, मंगलबार

Tag: उपसचिवको निधन

कोरोनावाट संसदमा कार्यरत उपसचिवको निधन, १५ कर्मचारीमा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव निधन भएको छ । यस्तै संघीय संसद सचिवालयमा कार्यरत १५ कर्मचारीमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव कृष्ण खनाल रहेका