४ जेष्ठ २०८१, शुक्रबार

Tag: उपलब्धि सन्तोषप्रद

न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

काठमाडौँ । वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फछ्र्यौटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ । सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा शून्यमा झार्ने लक्ष्यका साथ मुद्दा फछ्र्यौटको कामलाई तीव्रता