८ जेष्ठ २०८१, मंगलबार

Tag: उपराष्ट्रपतिमा सघाउन आग्रह

नेपाललाई भेटेर रामसहायले गरे उपराष्ट्रपतिमा सघाउन आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । आज सोमबार बिहान जसपाका नेता समेत रहेका पूर्वमन्त्री प्रदिप यादवलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका