२१ बैशाख २०८१, शुक्रबार

Tag: उपभोक्ता दिवस

विश्व उपभोक्ता अधिकार दिवस : ढक-तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

गलेश्वर । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन