२१ बैशाख २०८१, शुक्रबार

Tag: उपनिर्वाचनका विषय

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आज बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको कार्यकारिणी