१५ जेष्ठ २०८१, मंगलबार

Tag: उपत्यका निषेधाज्ञा

उपत्यका निषेधाज्ञा थपियो : कुन बार कति बजेसम्म कुन पसल खुल्छ ? (सूचीसहित)

काठमाडौँ । काठमाडौं उपत्यका जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को आज बसेको संयुक्त बैठकले जारी गरिएको निषेधाज्ञाको अवधि अब असार १४ गतेसम्म कायम रहने