१९ बैशाख २०८१, बुधबार

Tag: उपत्यकावासीका धारामा

मेलम्चीको पानी वैशाख ११ गतेदेखि उपत्यकावासीका धारामा आउने

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले निर्देशन दिएका हुन्। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत