२३ बैशाख २०८१, आइतबार

Tag: उपचार निःशुल्क

सर्वोच्चद्वारा सरकारको पुनरावलोकन निवेदन खारेज : कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

काठमाडौँ, कार्तिक २० । सर्वोच्च अदालतले कोरोनाको संक्रमणको आशंकामा परीक्षण र संक्रमितको उपचार नि:शुल्क गर्न नसकिने भन्ने नेपाल सरकारको निर्णयलाई सर्वोच्च अदालतले गलत ठहर्‍याएको छ । यसअघि सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन सर्वोच्च