१५ जेष्ठ २०८१, मंगलबार

Tag: उपचारका क्रममा निधन

मनाङ एअरका घाइते पाइलट सेढाइँको उपचारका क्रममा निधन

काठमाडौँ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज सोही अस्पतालमा उहाँको