४ जेष्ठ २०८१, शुक्रबार

Tag: उद्योगमन्त्री बडू

बाढीपहिरो पीडितलाई राहत सामग्री लिएर उद्योगमन्त्री बडूसहित ३ मन्त्री पुगे दार्चुला

दार्चुला । धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ । शुक्रबार राति