५ जेष्ठ २०८१, शनिबार

Tag: उद्यमशीलता विकास

नबिल बैंकद्धारा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंकले सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिलले सुदूरपश्चिमका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र