२१ बैशाख २०८१, शुक्रबार

Tag: उद्यमशीलता

उद्यमशीलता र व्यवसायिकतामा जोड दिन आवश्यक : मन्त्री अर्याल

ललितपुर, २४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्येको एक आधारशीला रहेको