४ जेष्ठ २०८१, शुक्रबार

Tag: उत्साहजनक हुन्छ

आर्थिक वृद्धिदर उत्साहजनक हुन्छ : अर्थमन्त्री पुन

वीरगञ्ज, पर्सा । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज वीरगञ्जमा आयोजना गरेको वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्र्तगत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीषको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक