२२ बैशाख २०८१, शनिबार

Tag: उत्पादनमा आत्मनिर्भर

कैलाली जिल्ला धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर

सुदूरपश्चिम । धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी