११ जेष्ठ २०८१, शुक्रबार

Tag: उत्खनन् क्षेत्रको अनुगमन

ऊर्जामन्त्री बस्नेतबाट उत्खनन् क्षेत्रको अनुगमन

महोत्तरी । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आज महोत्तरीको बर्दिबास नगर क्षेत्रको रातु नदीमा भएको उत्खनन कार्यको स्थलगत अनुगमन गरेका छन् । जनकपुर क्षेत्रको भ्रमणमा रहेका मन्त्री बस्नेतले स्थानीय राजनीतिक दलहरूको आग्रहमा बर्दिबास–९ पशुपतिनगरमा रातु नदीमा भइरहेको उत्खनन कार्यको स्थलगत अनुगमन गरेका