१४ बैशाख २०८१, शुक्रबार

Tag: उत्कृष्ट पाँच फोटो घोषित

नेपाल पर्यटन बोर्डद्वारा उत्कृष्ट पाँच फोटो घोषित

काठमाडौँ, २१ असार । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर