४ जेष्ठ २०८१, शुक्रबार

Tag: उत्कर्ष

उत्कर्षमा एमालेभित्रको विवाद, पार्टी फुट्ने सम्भावना

काठमाडौं । सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला