१४ बैशाख २०८१, शुक्रबार

Tag: उतारचढाव हुने

सप्तकोसीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ बजे दुई लाख २९