१४ बैशाख २०८१, शुक्रबार

Tag: उडान रद्द

यती एयरलाइन्सको भोलि सोमबार देशभरको उडान रद्द

काठमाडौँ । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । कूल ६८ यात्रु र चार