१४ बैशाख २०८१, शुक्रबार

Tag: उडान बन्द गर्ने

भोलि बुधबारदेखि सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा

काठमाण्डाै । वायुसेवा सञ्चालक संघ, नेपालले सबै उडान बन्द गर्ने निर्णय गरेको छ । वायु सेवा सञ्चालक संघ नेपालले भोलि बुधवारदेखि आकस्मिक सहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान