४ जेष्ठ २०८१, शुक्रबार

Tag: उडान पुनःसञ्चालन

हुरीले प्रभावित त्रिभुवन विमानस्थलको उडान पुनःसञ्चालनमा

काठमाडौँ । हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो ।