२४ बैशाख २०८१, सोमबार

Tag: उठ्दै

उठ्दै, जाग्दै र बढ्दै कविता गाउँ

गण्डकी । नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित लुम्ले गाउँको चासो र चर्चा यत्रतत्र छ । नेपालको चेरापुञ्जी उपमा पाएको प्रकृतिको वरदान लुम्ले साहित्य सर्जकका लागि पनि उर्वर भूमि मानिन्छ । लोकप्रिय कवि एवं गीतकार